गैरआवासीय नेपालीलाई मतदान अधिकार दिन निर्वाचन ऐन ल्याइने तयारी

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्नका लागि निर्वाचन ऐन ल्याउने भएको छ । गठबन्धनले तय गरेको सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई मतदान अधिकारको सुनिश्चित गर्ने उल्लेख गरिएको छ । गठबन्धनले तयार गरेको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने विषयमा भनिएको छ, ‘विदेशमा रहेका नेपाली नागरिकलाई … Continue reading गैरआवासीय नेपालीलाई मतदान अधिकार दिन निर्वाचन ऐन ल्याइने तयारी